एमालेका कारण असहज

January 4th, 2009
नेकपा माओवादी सचिवालय वैठकले नेकपा एमालेका कारण सरकार सञ्चालनमा सहजता नभएको निश्कर्ष निकालेको छ ।

गैआनेसंघको चिन्ता

January 4th, 2009
गैर आवासीय नेपाली संघले नेपालमा शान्ति सुरक्षाको स्थिति विग्रिदै गएको भन्दै यसप्रति चिन्ता व्यक्त गरेको छ ।

पुजारी नियुक्ति विवादलाई राजतीतिकरण नगरौं-प्रधानमन्त्री

January 4th, 2009
प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा नयाँ पुजारी नियुक्तिको विषयलाई लिएर राजनीतिकरण भईरहेको बताएका छन् ।

Resham! Nepathya Shares Sorrow and Joy with Sydney

January 4th, 2009
Nepal’s Premium Rock/Folk band performs in Australia “Let me share with you all a real life story,” said Amrit Gurung amidst his debut performance in Sydney on Saturday. “I was talking to a second generation Nepali immigrant residing in Europe. When I asked him if he liked visiting Nepal, he simply answered ‘no’. When asked why, [...]

विगतमा पशुपतिको विवाद

January 3rd, 2009
पशुपतिको विषयमा विगतमा पनि निकै विवाद, बहस भएका थिए। तर अहिले जत्तिको विवाद कहिले पनि चर्किएको थिएन। विगतका केही घटना अहिलेको सन्दर्भमा सामयिक हुनसक्छ। दुई वर्षअघि बालाचतुर्दशीको भोलिपल्ट मैले कान्तिपुर टेलिभिजनका लागि पशुपतिनाथको सम्पत्ति सम्बन्धी समाचार संकलन गरेको थिएँ । बालाचतुर्दशीको भोलिपल्ट नै पशुपतिनाथको वर्षभरीको आम्दानीको हिसाब हुने गरेको छ। जुन पछि कान्तिपुर दैनिकमा पनि [...]

काले

January 3rd, 2009
-जय/सिड्नी- (यो कथा काल्पनिक हो। यसका शृङ्खला म हरेक हप्ता प्रस्तुत गर्दै जानेछु। यस कथामा प्रयोग गरिएका भाषा र शब्दहरु कसैलाई असभ्य लागेमा क्षमाप्रार्थी छु। ) अध्याय एक काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो [...]

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

January 3rd, 2009
फोटो हेरी फोटोलाई सुहाउने कविता लेख्‍नुहोला। कविता बाहेकका कमेन्ट यसमा नगरिदिनुहोला। कमेन्ट तत्काल प्रकाशित नभएमा केही घण्टासम्म कुर्नुपर्ने हुनसक्छ। दोहोर्‍याएर पठाउन जरुरी छैन। विविध कारणले नतिजा सार्वजनिक हुन बाँकी विगतका प्रतियोगिताको नतिजा चाँडै नै गर्ने प्रयास गर्दैछौँ- निर्णायकहरु, माइसंसार कविता प्रतियोगिता

आवरण

January 3rd, 2009
सुषमा मानन्धर ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो बजेको हुन्थ्यो, अर्कोतिर टिभी अनि दुबै जनाको कहिल्यै नटुँगिने वार्तालाप। कोठा मानौं जिउँदो महसूस हुन्थ्यो र रमाइलो [...]

बनेपामा ब्लगका गफ

January 3rd, 2009
सहभागिहरु : जो साच्चिकै पत्रकारीतामा प्रवेशका लागि प्रतिवद्ध देखिएका थिए । त्यस्तै ५४ जना । पुर्ण समानुपातिक सहभागिता थियो हलमा । अतिथिको रुपमा मंचमा बसेलगत्तै सरर सहभागिहरुको टाउको गने । २७ युवति २७ युवक । कम उमेरमा १८ जत्तिका बढिमा ३५ सम्मका सहभागि । समय तोकिएको थियो २ घन्टा । गफ गर्ने मेलो मिलाइदिएको थियो नेपाल प्रेस [...]

Jai Shambho: Row Over Appointment of Pashupatinath Priests

January 3rd, 2009
It’s been a week since the row over the appointment of the priests in Pashupatinath erupted. The Maoist led government, with the direct orders from the Prime Minister, has appointed Nepali priests replacing the Indians in the largest temple of Nepal. Some people have protested the move for different reasons and they have their own [...]