Archive for the 'news' Category
Monday, November 10th, 2008
गठन भएको पांच महिनापछि बल्ल नयां संविधान निर्माण प्रकृया औपचारिक रुपमा शुरु भएको छ । धन्य जे होस पांच महिना बेक्कारमा खेर गएपनि काम त शुरु भयो नै । संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुको ताल हेर्ने हो भने त यो पांच वर्षमा पनि शुरु हुने छांट देखाएका थिएनन । तर खुसी भइहाल्नुपर्ने स्पष्ट कारण भने […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Friday, November 7th, 2008
‘हाम्रो नेतृत्वमा सरकार बने हाम्रा मान्छे खोज्ने हैन राम्रा मान्छे खोज्ने छौ र राष्ट्र निर्माणमा जोड दिनेछौं’ भनेर माओवादीका नेताहरु कुर्लेको हिजो जस्तै लाग्छ । सुन्दा हो कि जस्तो पनि लाग्थ्यो । कारण कांग्रेस आएपनि राम्रा हैन हाम्रा मान्छे खोजिरहेका थिए अनी एमालेले लगायत अन्य जो कोही दल आएपनि राजनीतिक नियुक्तीमा राम्रा भन्दा हाम्रा मान्छेलाइ […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Wednesday, November 5th, 2008
अहिले सबैको ध्यान अमेरिकामा छ । अर्थात अमेरिकी राष्ट्रपतिका उम्मेदवार वाराक ओबामाको विजयमा केन्द्रित छ । काठमाडौंका भट्टी-भट्टीमा बाराक छाएका छन । अब बाराकको विजयसंगै अब अमेरिकाको नेपाल नीतिमा के परिर्वतन हुन्छ त बहसको विषय यो पनि छ । तर किन हो त्यत्ति चासो लागेन मलाइ अमेरिकी चुनावमा । मलाइ लाग्छ काला आउन या गोरा […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Monday, November 3rd, 2008
खै के खै के भनेझै भएको छ हो नेपालको राजनीति पनि कहिले के कहिले के बकि रहन्छन नेताहरु । हुनपनि उनीहरुको कामनै के छ र बकबक गर्ने बाहेक । उखानै छ नी नेताहरुको बोलीको बारेमा केही पाएनन भने ऐना अगाडि उभिएर आफ्नो भाषण आफैंलाए सुनाएर भएपनि चित्त बुझाउंछन । प्रशंग नेताहरुको बकबके बानीवाट शुरु गरेपनि […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Sunday, November 2nd, 2008
झोक र शौख भन्ने पनि अनौठो हुन्छ जीवनमा । आश्चर्य लाग्दा र अनौठा कामहरु यि दुबै तन्तुहरुका कारण उत्पन्न हुन्छ जस्तो लाग्छ मलाई । यस्तो पनि हुन्छ र भन्ने बनाउने कि झोंकीहरुले हो कि शौखिनहरुले हो । यहां एक यस्तै झोकी दिदीको बारेमा लेख्ने प्रयास गरेको हुं । दिदी बहिनी र दाजु भाईको पर्वको रुपमा […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Sunday, November 2nd, 2008
राष्ट्रपति पदमा विजय भएदेखी राजनीतिक भाषणवाजीमा मौन बसेका डा रामवरण यादवलाई शनिवार झोकै चलेछ । संविधानमा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानका रक्षकको रुपमा स्थान शुरक्षित गरी कार्यकारी अधिकार नभएपनि सरकारले गरेको कामको जानकारी र केही निर्देशन दिने अधिकार उल्लेख भएपनि सरकारले उनलाई टेरपुच्छर लगाएको थिएन । कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्रीले के के गरिरहेका छन अनी उनी विदेश […]
Posted in news, विचार, समाचार, Friend's posts | No Comments »
Saturday, November 1st, 2008
यो संविधानसभा तपाईँहरुको देशको इतिहासकै सबैभन्दा समावेशी व्यवस्थापिका
राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपालको राष्ट्रसंघीय शान्ति कोषका लागि एक करोड डलर निकासा । यो रकम पूर्व लडाकुहरुलाई पुनस्र्थापना युवा रोजगारी सिर्जनालगायत अन्य कार्यव्रमहरुमा पनि खर्च गरिनेछ ।
शान्ति प्रकि्याको निरन्तर प्रगतिले नै अन्तर्राष्ट्रिय सहयोगलाई सुनिश्चित गर्नेछ ।
तत्कालको सबैभन्दा ठूलो चुनौतीमा माओवादी लडाकुहरुको समायोजन र पुनस्र्थापना
सरकारलाई उमेर नपुगेका र […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Wednesday, October 29th, 2008
मन्त्रीपरिषद्को मंगलवारको बैठकले गठन गरेको जनसेना समायोजन तथा पुर्नस्थापनाका गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा गठन गरेको विशेष समिति विवादमा आउन २४ घण्टा पनि लागेन । एमालेको तर्फवाट सरकारको नेतृत्व गरेका बामदेवको संयोजकत्वमा समिति गठन भए लगत्तै-सल्लाहनै नगरी समिति गठन भयो भन्दै कांग्रेसका नेता कुर्लिएका थिए । उनीहरु कुर्लनू स्वभावीक हो । कारण उनीहरु परे प्रमुख प्रतिपक्ष […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Monday, October 27th, 2008
धम्की र घुर्कीको भाषा प्रयोग गर्दै आएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आज एकाएक सहमति र सहकार्यको भाषा प्रयोग गरेका छन । सरकारमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अस्विकार गर्दै माओवादी प्रजातन्त्र विरोधी भएको उद्घोषका साथ उसको गैर प्रजातान्त्रीक आचरण विरुद्ध आन्दोलनको घोषणा गरेको अवस्थामा काठमाडौंमा आएर उनले माओवादीले सहमति सहकार्य र एकता […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Sunday, October 26th, 2008
मौकामा चौका हान्दा उपराष्ट्रपति पद फोकटमा पाएका उपराष्ट्रपति परमानन्द झाले कुनै काम नपाएपछि चियापानको बहानामा राष्ट्रपति प्रधानमन्त्री लगायत सबैलाई आफ्नो कार्यालय बहादुरभवनमा बोलाएर आफ्नो कुनै जिम्मेवारी नभएकोमा दुखेको ब्यक्त गरेका छन । निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा आयोजीत चियापान कार्यक्रमको उद्धेश्य बारेमा उनैले स्पष्ट पारे-मेरो कार्यालय कहां छ भनेर धेरैलाइ थाहा नै छैन भनेर […]
Posted in news, समाचार, Friend's posts | No Comments »