कोसी क्षतिबारे मन्त्री परिषद बैठक बस्ने
Wednesday, August 27th, 2008कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षति निरिक्षण गएको मन्त्रीस्तरीय टोलीका एक सदस्यले कोसीबारे महत्वपूर्ण निर्णय गर्न भदौ १२ गते मन्त्री परिषदको बैठक हुने जानकारी दिएका छन् ।
कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षति निरिक्षण गएको मन्त्रीस्तरीय टोलीका एक सदस्यले कोसीबारे महत्वपूर्ण निर्णय गर्न भदौ १२ गते मन्त्री परिषदको बैठक हुने जानकारी दिएका छन् ।
कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षति निरिक्षण गएको मन्त्रीस्तरीय टोलीका एक सदस्यले कोसीबारे महत्वपूर्ण निर्णय गर्न भदौ १२ गते मन्त्री परिषदको बैठक हुने जानकारी दिएका छन् ।
चीनमा भएको ओलम्पिक समापन समारोहमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएका छन् ।
चीनमा भएको ओलम्पिक समापन समारोहमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएका छन् ।
कान्तिपुर प्रकाशनबाट अलग भएको समूहले नयाँ नेपाली र अंग्रजी दैनिक पत्रिका प्रकाशित गर्ने भएको छ ।
कान्तिपुर प्रकाशनबाट अलग भएको समूहले नयाँ नेपाली र अंग्रजी दैनिक पत्रिका प्रकाशित गर्ने भएको छ ।
बधाइ छ बैनबत्तिलाई । फेरी तिम्रो दिन फिरेको छ । नेपाल विद्युत प्राधिकरणले फुर्ति लाएर केही समय तिम्रो उपयोगिता कम बनाउने दुष्प्रयास गरेको थियो । तर ति लाछिहरुले तिम्रा अगाडि के नै गर्न सक्थे र । पहिला साताको चार घण्टा तिम्रो काम हुन्थ्यो । तर अब तिमि शहरिया नेपालीको घरमा साताको साढे १६ घण्टा बल्न […]
प्रधानमन्त्री बने लगत्तै चीनतिर हान्निएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनवाट फर्कदा चीनिया सरकारवाट आश्वासनका पोकाहरु बोकेर आएका छन । बुधवार स्वदेश फर्किएपछि पत्रकारहरुसंग कुरा गर्दै दाहालले चीनिया सरकारले दिएको आश्वासका पोकाहरु खोले । पहिलो आश्वासन रहेछ नयां नेपाल निर्माणका लागि चीन सरकारले सहयोगको प्रतिवद्धता ब्यक्त गरेको रहेछ । दोस्रो एक चीन नीतिप्रति नेपालले लिएको अडानको प्रशंसा […]
बसन्तपुर दरबारको यही ठाउँबाट केही अघि नाबालिका छोरीसहित एक आमाले आत्महत्या गरेकी थिइन्। अहिले दरबारका झ्यालहरुमा यसरी काठ टाँगेर सुरक्षाको उपाय अपनाइएको रहेछ।
तर आत्महत्या गर्ने नै भए त यो सानो काठले के छेकिन्थ्यो होला र।
यो सार्वजनिक सूचना पाटीको बिजोग हेर्नुस् त।
बसन्तपुरमा रहेको यो कार्ड फोन भने बच्चाहरुको खेल्ने सामान भएको छ।
-SateLite
जगदिश घिमिरेलाई लागेको Multiple Myeloma Cancer को कुनै उपचार छैन। छ त केवल चिकित्सकले दिएको २-४ वर्षको बाँकी जिन्दगी जिएर मृत्यु पर्खिने उपाय मात्र ! तीस वर्षभन्दा बढी दैनिक योग गर्ने गरेको र आहारविहारमा ध्यान पुर्याउने तपाईँलाई कस्तो लाग्ला अचानक Multiple Myeloma Cancer ले गाँजेको थाहा पाँउदा ? जबकि तपाईँ अमेरिका हिँड्दा स्वस्थ,हट्टाकट्टा देखिनुहुन्थ्यो र […]