अर्को कीर्तिमानः श्रीमान् श्रीमति एकै पटक मन्त्री
Sunday, August 31st, 2008माओवादी नेतृत्वको सरकारले नेपालमा अर्को एउटा कीर्तिमान पनि बनाउने भएको छ। माओवादीले हिसिला यमिलाई पनि नयाँ मन्त्री बन्नेहरुको सूचिमा राखेपछि श्रीमान् र श्रीमति एउटै मन्त्रिपरिषद्मा मन्त्रीको यो नौलो कीर्तिमान बन्न लागेको हो। यस्तो संयोग विश्वमा नै विरलै हुने गर्छ। यमिका पति बाबुराम भट्टराई यसअघि नै यस मन्त्रिपरिषद्मा मन्त्री छन्।
माओवादीले बनाउन लागेका नयाँ मन्त्रीहरु निम्न […]



