Archive for the 'समाचार' Category
Monday, November 10th, 2008
गठन भएको पांच महिनापछि बल्ल नयां संविधान निर्माण प्रकृया औपचारिक रुपमा शुरु भएको छ । धन्य जे होस पांच महिना बेक्कारमा खेर गएपनि काम त शुरु भयो नै । संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुको ताल हेर्ने हो भने त यो पांच वर्षमा पनि शुरु हुने छांट देखाएका थिएनन । तर खुसी भइहाल्नुपर्ने स्पष्ट कारण भने […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Friday, November 7th, 2008
‘हाम्रो नेतृत्वमा सरकार बने हाम्रा मान्छे खोज्ने हैन राम्रा मान्छे खोज्ने छौ र राष्ट्र निर्माणमा जोड दिनेछौं’ भनेर माओवादीका नेताहरु कुर्लेको हिजो जस्तै लाग्छ । सुन्दा हो कि जस्तो पनि लाग्थ्यो । कारण कांग्रेस आएपनि राम्रा हैन हाम्रा मान्छे खोजिरहेका थिए अनी एमालेले लगायत अन्य जो कोही दल आएपनि राजनीतिक नियुक्तीमा राम्रा भन्दा हाम्रा मान्छेलाइ […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Wednesday, November 5th, 2008
अहिले सबैको ध्यान अमेरिकामा छ । अर्थात अमेरिकी राष्ट्रपतिका उम्मेदवार वाराक ओबामाको विजयमा केन्द्रित छ । काठमाडौंका भट्टी-भट्टीमा बाराक छाएका छन । अब बाराकको विजयसंगै अब अमेरिकाको नेपाल नीतिमा के परिर्वतन हुन्छ त बहसको विषय यो पनि छ । तर किन हो त्यत्ति चासो लागेन मलाइ अमेरिकी चुनावमा । मलाइ लाग्छ काला आउन या गोरा […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Monday, November 3rd, 2008
खाली विवाद झगडा अन्यौलका समाचारका माझमा एक सुखद समाचार आएको छ । नेपालको आर्थिक बृद्धीदरको प्रमुख आधार मानिएको पर्यटन उद्योग सशस्त्र द्धन्द्धको समाप्तीसंगै नेपाल भ्रमणमा आएका पर्यटकहरुको संख्या दैनिक बढ्दोक्रममा रहेको छ । जिमेल एकाउन्टमा आएको नेपाल पर्यटन बोर्डको मेल पढ्दै जांदा यो सुखद समाचार पढ्न पाइयो । त्रिभुवन विमानस्थल अध्यागमन विभागको तथ्यांक अनुसार अक्टोवर […]
Posted in Tourist, समाचार, Friend's posts | No Comments »
Monday, November 3rd, 2008
खै के खै के भनेझै भएको छ हो नेपालको राजनीति पनि कहिले के कहिले के बकि रहन्छन नेताहरु । हुनपनि उनीहरुको कामनै के छ र बकबक गर्ने बाहेक । उखानै छ नी नेताहरुको बोलीको बारेमा केही पाएनन भने ऐना अगाडि उभिएर आफ्नो भाषण आफैंलाए सुनाएर भएपनि चित्त बुझाउंछन । प्रशंग नेताहरुको बकबके बानीवाट शुरु गरेपनि […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Sunday, November 2nd, 2008
झोक र शौख भन्ने पनि अनौठो हुन्छ जीवनमा । आश्चर्य लाग्दा र अनौठा कामहरु यि दुबै तन्तुहरुका कारण उत्पन्न हुन्छ जस्तो लाग्छ मलाई । यस्तो पनि हुन्छ र भन्ने बनाउने कि झोंकीहरुले हो कि शौखिनहरुले हो । यहां एक यस्तै झोकी दिदीको बारेमा लेख्ने प्रयास गरेको हुं । दिदी बहिनी र दाजु भाईको पर्वको रुपमा […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Sunday, November 2nd, 2008
राष्ट्रपति पदमा विजय भएदेखी राजनीतिक भाषणवाजीमा मौन बसेका डा रामवरण यादवलाई शनिवार झोकै चलेछ । संविधानमा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानका रक्षकको रुपमा स्थान शुरक्षित गरी कार्यकारी अधिकार नभएपनि सरकारले गरेको कामको जानकारी र केही निर्देशन दिने अधिकार उल्लेख भएपनि सरकारले उनलाई टेरपुच्छर लगाएको थिएन । कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्रीले के के गरिरहेका छन अनी उनी विदेश […]
Posted in news, विचार, समाचार, Friend's posts | No Comments »
Saturday, November 1st, 2008
यो संविधानसभा तपाईँहरुको देशको इतिहासकै सबैभन्दा समावेशी व्यवस्थापिका
राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपालको राष्ट्रसंघीय शान्ति कोषका लागि एक करोड डलर निकासा । यो रकम पूर्व लडाकुहरुलाई पुनस्र्थापना युवा रोजगारी सिर्जनालगायत अन्य कार्यव्रमहरुमा पनि खर्च गरिनेछ ।
शान्ति प्रकि्याको निरन्तर प्रगतिले नै अन्तर्राष्ट्रिय सहयोगलाई सुनिश्चित गर्नेछ ।
तत्कालको सबैभन्दा ठूलो चुनौतीमा माओवादी लडाकुहरुको समायोजन र पुनस्र्थापना
सरकारलाई उमेर नपुगेका र […]
Posted in news, समाचार, Friend's posts | No Comments »
Friday, October 31st, 2008
नेपालको शान्ति प्रकृयाको बारेमा छलफलका लागि संयुक्त राष्ट्र संघका महासचिव वानकि मुन आज नेपाल भ्रमणमा आएका छन । करिव १६ जना ब्यक्तिगत शुरक्षाकर्मीहरुका साथ मुनको ेनपाल भ्रमणलाई नेपालको जारी शान्ति प्रकृयाप्रतिको राष्ट्रसंघको तिव्र चिन्ता र चासोको रुपमा विष्लेशण शुरु भएको छ । हुन त मुन नेपालमा भएको संविधान सभा चुनावको अवलोकनमा आउने चर्चापनि चलेको थियो […]
Posted in Banki moon, समाचार, Friend's posts | No Comments »
Wednesday, October 29th, 2008
मन्त्रीपरिषद्को मंगलवारको बैठकले गठन गरेको जनसेना समायोजन तथा पुर्नस्थापनाका गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा गठन गरेको विशेष समिति विवादमा आउन २४ घण्टा पनि लागेन । एमालेको तर्फवाट सरकारको नेतृत्व गरेका बामदेवको संयोजकत्वमा समिति गठन भए लगत्तै-सल्लाहनै नगरी समिति गठन भयो भन्दै कांग्रेसका नेता कुर्लिएका थिए । उनीहरु कुर्लनू स्वभावीक हो । कारण उनीहरु परे प्रमुख प्रतिपक्ष […]
Posted in news, समाचार, Friend's posts | No Comments »