बिजुलीमन्त्री जहाँ, लोडसेडिङ त्यहाँ
Wednesday, October 15th, 2008धन्दा नमान्नुस्, अब हामी लोडसेडिङ हटाउने कोशिश गर्दैछौँ, थप विद्युत आयात गरिँदा उद्योगहरुलाई प्राथमिकतामा राख्नेछौँ।
यसो भन्दै हाम्रा जलस्रोतमन्त्रीले उद्योगीहरुलाई विश्वस्त तुल्याउने प्रयास के गर्दै हुनुहुन्थ्यो, त्यही समय फ्वाक्क बत्ती गयो। के रहेछ भन्दा त विद्युत् लोडसेडिङ पो भएको रहेछ।
हाहाहाहा, त्यसपछि त्यहाँ त ठूलो हाँसो चल्यो। बल्ल बल्ल हाँसो थामिँदा एमालेका तर्फबाट जलस्रोत मन्त्री […]



