अनुमान लगाउनुस्- कसको शालिक हो यो ?
Monday, November 3rd, 2008के तपाईँ अनुमान लगाउन सक्नुहुन्छ- यो कसको शालिक हो ? ठाउँ कहाँ हो त म भन्दिनँ, त्यो भन्यो भने त थाहा पाइहाल्नुहुन्छ। नेपाल मै हो भनेर चाहिँ स्पष्ट पारिदिन्छु। अब केको, कहाँको बारेमा पत्ता लगाउने जिम्मा तपाईँको। जवाफ ४८ घण्टापछि मात्रै राखिनेछ। त्यतिञ्जेल अनुमान लगाउने क्रम जारी रहोस्।



