सुरक्षाको उपाय
Wednesday, August 27th, 2008बसन्तपुर दरबारको यही ठाउँबाट केही अघि नाबालिका छोरीसहित एक आमाले आत्महत्या गरेकी थिइन्। अहिले दरबारका झ्यालहरुमा यसरी काठ टाँगेर सुरक्षाको उपाय अपनाइएको रहेछ।
तर आत्महत्या गर्ने नै भए त यो सानो काठले के छेकिन्थ्यो होला र।
यो सार्वजनिक सूचना पाटीको बिजोग हेर्नुस् त।
बसन्तपुरमा रहेको यो कार्ड फोन भने बच्चाहरुको खेल्ने सामान भएको छ।



