कति अस्तव्यस्त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल
Sunday, November 30th, 2008-लुना-
म सकेसम्म हातमा घडी लगाउन मन पराउँदिन । हातमा घडी भाईरहुन्जेल मेरो ध्यान घ रि घ रि घडीको सुइमा गैरहन्छ र कता कता भित्र भ्त्रै -भित्रै मन त्यसइ पनि आत्तिरहन्छ । त्यसैले प्राय:म हातमा घडी लगाउन मन पराउदिन तर नलगाएर पो के गर्नु !हाम्रो जिन्दगी नै घडी रुपी बन्द डिब्बा भित्रको त्यो सेकेन्ड सुइ झै […]



