Archive for the 'नागरिक पत्रकारिता' Category
Thursday, November 13th, 2008
सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्या गरिएको थियो। घाँटी छिनालेर अति विभत्स किसिमले गरिएको सो हत्याका कारण नेपालमा समेत निकै उपद्रो मच्चिएको थियो। हाल इराकमा रहेका माइसंसारका नागरिक पत्रकार स्याटेलाइटले सो घटनाका बारेमा एक इराकी युवकसित सोधखोज गरेका थिए। अनेस नामका ती इराकी युवकले सो घटनाप्रति सबै नेपाली समक्ष क्षमा माग्दै इराकीहरुलाई गलत […]
Posted in नागरिक पत्रकारिता, भिडियो ब्लग, Friend's posts | No Comments »

Wednesday, November 12th, 2008
-स्याटेलाइट/इराकबाट-
यसलाई एउटा जोखिमपूर्ण यात्रा नै भन्नुपर्ला। यात्राको शुरुवातमा नै मैले देब्रे कानमा लगाएको ‘इयररिङ’ निकालेर मोटरको ड्यासबोर्डभित्र राखेँ। तिक्रिटबाट बग्दादको लागि हामी तीन जना अनेस महमुद, म र उसको बुवा अनेसकै १९९० मोडलको अमेरिकी ‘क्याडिलाक’ कारमा अमेरिकी क्याम्पलाई छाडेर तिक्रिट पार गर्दै बग्दादतिर लाग्यौँ। अनेसको भाइ आउनुपर्नेमा उसको बुवा आएका थिए। मैले ‘खै […]
Posted in Exclusive, नागरिक पत्रकारिता, Friend's posts | No Comments »
Wednesday, November 12th, 2008
-स्याटेलाइट/इराकबाट-
यसलाई एउटा जोखिमपूर्ण यात्रा नै भन्नुपर्ला। यात्राको शुरुवातमा नै मैले देब्रे कानमा लगाएको ‘इयररिङ’ निकालेर मोटरको ड्यासबोर्डभित्र राखेँ। तिक्रिटबाट बग्दादको लागि हामी तीन जना अनेस महमुद, म र उसको बुवा अनेसकै १९९० मोडलको अमेरिकी ‘क्याडिलाक’ कारमा अमेरिकी क्याम्पलाई छाडेर तिक्रिट पार गर्दै बग्दादतिर लाग्यौँ। अनेसको भाइ आउनुपर्नेमा उसको बुवा आएका थिए। मैले ‘खै […]
Posted in नागरिक पत्रकारिता, Friend's posts | No Comments »
Friday, October 24th, 2008
स्याटेलाइट/इराकको टिक्रिटबाट
सेप्टेम्बरको पहिलो साता म कुबेतस्थित अमेरिकन आर्मीको बेसक्याम्पमा प्रवेश गर्ने बेलामा ब्याकप्याकमा रहेका ल्यापटप कम्प्युटर,मोबाइल,क्यामेरा,आइपड लगायत सबै इलेक्ट्रोनिक्स सामानहरु ब्रिटिश सुरक्षाकर्मीहरुले गेटमै ‘होल्ड’ गरे। घाम अस्ताइसकेको थियो तर हल्का गर्मीको महशुश अझै गर्न सकिन्थ्यो। मलाई छुटटै कोठामा राखेर अमेरिकाको सुरक्षा नीतिसँग सम्बन्धित धेरै प्रश्न गरियो। निकै बेरको केरकारपछि सबै सामान उनीहरुको जिम्मा लगाएर मलाई […]

Thursday, October 16th, 2008
उत्तम बाबु श्रेष्ठ वोष्टन, अमेरिका
यो तस्विरमा देखिए जस्तै नेपालका नेताहरु मध्यमा निकै सरल मानिन्छन् माओवादीका नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई । तर उनलाई पनि अमेरिका आउनुअगाडि एक प्रसंगमा निकै झोंक चलेछ। उनको शब्दमा ‘झोंक उठेछ’ । झोंक चल्नुको कारण रहेछ-फजुल खर्च गर्ने प्रवृत्ति अर्थात् घुमाएर भ्रष्टाचार गर्ने चलन। त्यसो त उनले अर्थमन्त्री भएपछि […]
Posted in नागरिक पत्रकारिता, भिडियो ब्लग, Friend's posts | No Comments »
Sunday, August 31st, 2008
कमला तिमल्सिना/लुजियाना-अमेरिका
हुरिकेन आँधी ‘गुस्ताव’ले झन्डै एक सयको मृत्यु भइसकेको र सो आँधी मेक्सिकोको खाडी हुँदै अमेरिका प्रवेश गर्न लागेको भनेर समाचारहरु बारम्बार आउन थालेपछि नेपालमा रहेका आफन्तहरुको फोन आउने क्रम बाक्लो भयो। लुजियाना राज्यमा नेपालीहरु न्यूयोर्क वा मेरिल्याण्डमा जस्तो धेरै सङ्ख्यामा छैनन्। २० जना भन्दा बढी नेपाली रहेको निकोल्स स्टेट युनिभर्सिटीले नेपाली सहित सबै आवासीय […]
Posted in नागरिक पत्रकारिता, पाहुनाको पालो, Friend's posts | No Comments »

Saturday, August 23rd, 2008
दिपेश गौतम
यो सानो मुलुकमा भएको विविधतामा हामी गर्व गर्छौँ तर त्यस विविधता भित्रको भद्रगोलको कटाक्ष गर्दै लेखेको मेरो अघिल्लो लेखमाथि कतिपय महानुभावहरुले गुनासो गर्नु भएको थियो । हामीमा गर्व गर्नपर्ने कुरै नभएका हैनन् । गर्व गर्ने मध्यकै एउटा नेपालीपन हो बहुलता । तर यस भित्रका सकारात्मक पक्षको प्रसंसा गर्न भन्दा यसमा रहेका धेरै खराब पक्षलाई […]
Posted in नागरिक पत्रकारिता, पाहुनाको पालो, समाचार र विचार, Friend's posts | No Comments »