९ सदस्यीय मन्त्री मण्डल गठन: एमालेले सपथमा भाग लिएन
आज प्रधानमन्त्रीले आफ्नो अध्यक्षतामा नौ सदस्यीय मन्त्री मण्डल गठन गरी नव नियुक्त मन्त्रीहरुलाई शितल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ गराउनु भएको छ। ६ वटा मन्त्रालय पाएको नेकपा एमालेले भने मन्त्री परिषदमा दोश्रो मर्यादा नपाएको भन्दै सपथ कार्यक्रममा सहभागीता जनाएन।
नबगठित मन्त्रीमण्डल यस्तो छ
पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति, गृह, जलस्रोत, [...]



