१४ स्वायत्त राज्य र ८ सय जिल्लाको नयाँ नेपाल

अब संविधान सभाले संविधान बनाउने काम सुरु गरी समय तालिकामा समेत सार्वजनिक गरिसकेको छ। संविधान बनाउँदा सबैभन्दा टाउको दुखाउने काम राज्य पुनर्संरचनामा आउँछ भन्ने स्पष्टै छ। यस विषयमा कुनै बहस अहिलेसम्म खासै हुन सकेको छैन। यसै सिलसिलामा शनिबार संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किराँतीले आफ्नो धारणा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन्। 'आठ सय जिल्लाको [...]

Leave a Reply