ह्यापी गौरा पर्व !

पश्चिम नेपालका जिल्लाहरुमा गौरा पर्व अधिक लोकप्रिय छ। तर, राज्य संरचनाले त्यसलाई मान्यता नदिँदा र मूलधारे संस्कृतिको दबावमा त्यो माथि आउन सकेको छैन। आज मध्पश्चिम र सुदूरपश्चिमका जिल्लाहरुमा आपसमा शान्ति र सद्भावको कामना गर्दै मीठा मीठा खानेकुरा र नयाँ लुगा लगाएर हर्षोल्लासपूर्वक गौरा पर्व मनाइँदैछ। यो वर्ष कृष्ण पक्षमा गौरा परेका हुँदा अँधेरी गौराको रुपमा [...]

Leave a Reply