होर्डिङ बोर्डको होड
बागमती सभ्यताका संरचनाकारहरुले राजधानीलाई मन्दिरै मन्दिरको सहरको रुपमा विकास गरेका थिए। तर, समाज परिवर्तन भएर आधुनिक बन्दै जाँदा काठमाडौंले पाएको पुरानो चिनारी परिवर्तन भएर होर्डिङको सहर बन्ने खतरा बढ्दै गएको छ। होर्डिङ बोर्ड राख्ने होडबाजीले सहरका चोक र जक्सनहरुलाई छोप्दै लगेका छन्।
सुन्धारामा सबैको आँखा पर्ने ठाउँमा राखिएको यो होर्डिङ बोर्डका कारण दुर्घटना भयो रे [...]



