हैन कति अनैतिक कार्य हुन्छ हँ स्वयम्भूमा
विश्वसम्पदा सूचिमा रहेको स्वयम्भुनाथ दर्शन गर्न जानेले यतिबेला जताततै एउटा सन्देश पढ्न पाउँछन्- यस पवित्र स्थलमा बसेर अनैतिक कार्य गर्न मनाही छ। अब यो सन्देश पढेपछि मलाई पनि बडो खुलदुली लाग्यो केलाई चाहिँ अनैतिक कार्य भन्न खोजेको भनेर। शान्तिपुर गुफा अगाडि क्यूरियोको पसल गर्ने एक पुरुषले सुनाए- केटाकेटीहरुको चुम्बाचाटीलाई भनेका होलान् नि। ए... कुरा त [...]



