सपथ समारोहको विचैमा हिंडे प्रधानसेनापति

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'को सपथ ग्रहण समारोहमा उपस्थित प्रधान सेनापति रुक्माङगद कटवाल सपथ कार्यक्रममा केहि वेर मात्रै उपस्थित भई कार्यक्रमको विच मै वाहिरीएका छन् । कार्यक्रम आफुलाई छुट्टाइएको स्थानमा नै केहि वेर वसेका उनले गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई शुभकामना पनि दिएनन् । यस अघि प्रथम राष्ट्रपतिको सपथ कार्यक्रममा भने आफ्नो [...]

Leave a Reply