यो स्वार्थ कि सद्भाव ?
नारायण अमृत
झण्डै ६ वर्ष पहिला राजधानी दैनिकको शनिवारीय परशिष्टाङ्क 'सौजन्य'को संयोजक रहँदा कवि र साहित्यकारहरुको एउटा समूह आफैलाई लाज हुने शैलीमा चाकडी गर्न आइपुथ्यो। कविता, पुस्तक समिक्षा वा कुनै यात्रा विवरण छपाउने स्वार्थले काम गरेको हो त्यो। पछि मेरो भूमिका रात्रि डेक्ससम्म आइपुग्दा पनि कविता 'गर्ने होइन' फगत लेख्ने त्यो झुण्डले चाकडी गर्न छाडेन। [...]



