भाषा सिक्ने ठाउँ त यो पो रैछ
काठमाडौँका बोर्डहरु हेर्दै जाने हो भने कम रोचक हुँदैनन्। केही दिनअघि एक मित्रसित काठमाडौँको मित्रपार्कमा जाँदा त्यस्तै एउटा बोर्डमा आँखा ठोक्किन पुग्यो, जसलाई देखेपछि त्यो प्रोफेसनल भाषा सिकाइको नमूना तपाईँहरुसित बाँड्न मन लाग्यो।
वास्तवमा यो चानचुने संस्था हैन रहेछ। यहाँ एक कक्षादेखि मास्टर्स लेभलसम्मको ट्युसन पढाइँदो रहेछ। ट्युसन त खोई कसरी पढाउँछन्, थाहा भएन। तर [...]



