भारतीय षडयन्त्र चिनौ र चिरौ ।
- ZZ बाट -
अघिल्लो ब्लगमा मैले राष्ट्रपति चुनावमा अमेरिकि मोरीयार्टी नीति सफल भएको तर प्रधानमन्त्रीको चुनावमा भने आंशिक सफलता मात्रै मिलेको छ भनी लेखेको थिए । अर्थात प्रधानमन्त्री चुनावमा अधिक सफलता भने भारती नीतिलाइ हात लाग्यो । नेपालको आन्तरीक र बाह्यमामिलामा नियन्त्रण राख्न उद्यत भारतिय नियोगहरु अचेल नेपालमा झन झन आक्रामक र [...]



