फेरी फिर्यो मैनबत्तिका दिन
बधाइ छ बैनबत्तिलाई । फेरी तिम्रो दिन फिरेको छ । नेपाल विद्युत प्राधिकरणले फुर्ति लाएर केही समय तिम्रो उपयोगिता कम बनाउने दुष्प्रयास गरेको थियो । तर ति लाछिहरुले तिम्रा अगाडि के नै गर्न सक्थे र । पहिला साताको चार घण्टा तिम्रो काम हुन्थ्यो । तर अब तिमि शहरिया नेपालीको घरमा साताको साढे १६ घण्टा बल्न [...]



