प्रेम र जीवन
पशुपति क्षेत्रको साइबर यात्रा
धार्मिक आस्था बोकेका हजारौ दर्शनार्थीहरु हरेक बिहान आरध्यदेव पशुपतिनाथको दर्शन गर्न भीड लाग्छन्। अझ पशुपतिनाथ क्षेत्रलाई पवित्रताको प्रतीक मान्ने धेरै बाबाजीहरु धुनी जगाएरै बसेका छन्। तर हिन्दूहरुको पवित्र पशुपतिनाथ क्षेत्रमा भगवानको पूजा आराधना मात्र हुँदैन, युगल जोडीहरुको एकान्तलाप समेत हुने गर्दछ। संसारको भागदौड र तनावबाट मुक्तिका लागि आध्यात्मिक आनन्दको बाटो खोज्दै पशुपतिनाथ [...]



