प्रायोजित प्रपोगाण्डाका बिरुद्धमा
प्रस्थान
ZZ तपाईले भन्नु भएको जस्तै खुला सिमानाको नियन्त्रण, वर्कपरमिट लागु गर्न पर्ने, भिसा लागु गर्नु पर्ने (भलै त्यो अहिले संभव नहोला) त्यसमा सहमती जनाउँदा जनाउँदै केहि कुरामा विमत्ति राख्न चाहन्छु । अव नेपाल भारत सम्वन्धको नयाँ परिभाषा हुन पर्दछ । विगतका शासकहरुले जस्तो सधै भारतसँग झुकेर होइन एउटा स्वतन्त्र अस्तित्व भएको राज्यले जसरी नेपालले भारतलाई [...]



