प्रधानमन्त्रीद्धारा दौरा सुरुवाल बहिष्कार


संविधान सभावाट २ तिहाई बहुमतका साथ प्रधानमन्त्रीमा चुनिएका पुष्कमल दाहाल प्रचण्डले सपथग्रहण समारोहमा राष्ट्रिय पोशाक बहिष्कार गरेका छन । उनलाई सपथ ख्याउन दौरा शुरुवालमा राष्ट्रपति आएका थिए । उनी भने कालो टोपी लगाएर सुटपीसमा सजिएर आएका थिए । दौरा सुरुवाल बहिष्कार गर्ने निर्णय प्रधानमन्त्री एक्लैले भने गरेका हैनन । उनको पार्टीले नै उनलाई दौरा सुरुवाल [...]

Leave a Reply