प्रकृया शुरु हुन पांच महिना, लेख्न नि ?


गठन भएको पांच महिनापछि बल्ल नयां संविधान निर्माण प्रकृया औपचारिक रुपमा शुरु भएको छ । धन्य जे होस पांच महिना बेक्कारमा खेर गएपनि काम त शुरु भयो नै । संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुको ताल हेर्ने हो भने त यो पांच वर्षमा पनि शुरु हुने छांट देखाएका थिएनन । तर खुसी भइहाल्नुपर्ने स्पष्ट कारण भने [...]

Leave a Reply