नेपालीपन – बहुलता
दिपेश गौतम
यो सानो मुलुकमा भएको विविधतामा हामी गर्व गर्छौँ तर त्यस विविधता भित्रको भद्रगोलको कटाक्ष गर्दै लेखेको मेरो अघिल्लो लेखमाथि कतिपय महानुभावहरुले गुनासो गर्नु भएको थियो । हामीमा गर्व गर्नपर्ने कुरै नभएका हैनन् । गर्व गर्ने मध्यकै एउटा नेपालीपन हो बहुलता । तर यस भित्रका सकारात्मक पक्षको प्रसंसा गर्न भन्दा यसमा रहेका धेरै खराब पक्षलाई [...]



