नयाँ सरकार गठन र यसको भविष्य

-अनिश भट्टराई, धरान- ईतिहास विजेताहरुको घोडा भनिन्छ त्यसैले भित्री रुपमा जे जस्ता हथकण्डा अपनाईए पनि भविष्यमा बन्ने विध्यमान मुख्य राजनैतिक दलहरुको हैसियत र तिनीहरुको ब्यवहारले प्रष्ट पार्ने छ निश्चित समयावधी लिएर संविधान नै निर्माण गर्न भनेर चुनिएका राजनैतिह दल हरुले किन यती लामो समय सम्म “जावो सरकार निर्माणको प्रक्रिया ” पुरा गर्न सकेनन भनेर। जे होस सरकार [...]

Leave a Reply