डनको कार्यक्रममा मन्त्री र सांसद
ल छेउवाट है : पहिलो विचारक कांग्रेस नेता नरहरी आचार्य त्यसपछिका देव गुरुगं अनी चक्रे मिलन पुर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ । आइतवार विहान नौ वजे चक्रपथ पुग्दा त्यहांको वातावरण नै अर्कै थियो । चक्रपथको बायांतिर भब्य स्टेज बनाइएको थियो । छेउमा पाल टांगिएको थियो । जहां राखिएको ब्यानरमा लेखिएको थियो-रक्तदान । आयोजकको नाम थियो [...]



