चीनवाट प्रचण्डले के के ल्याए ?
प्रधानमन्त्री बने लगत्तै चीनतिर हान्निएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनवाट फर्कदा चीनिया सरकारवाट आश्वासनका पोकाहरु बोकेर आएका छन । बुधवार स्वदेश फर्किएपछि पत्रकारहरुसंग कुरा गर्दै दाहालले चीनिया सरकारले दिएको आश्वासका पोकाहरु खोले । पहिलो आश्वासन रहेछ नयां नेपाल निर्माणका लागि चीन सरकारले सहयोगको प्रतिवद्धता ब्यक्त गरेको रहेछ । दोस्रो एक चीन नीतिप्रति नेपालले लिएको अडानको प्रशंसा [...]



