एक सातादेखिको ‘नाटक’ मिलाउने सहमति यस्तो छ
शुक्रबार लगातार सातौँ दिन मधेसी सभासदहरुले गरेको नाराबाजीका कारण ऐतिहासिक संविधान सभाको बैठक स्थगित हुन पुग्यो। सात दिनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गरेर रोष्ट्रमबाट तल झर्ने बित्तिकै मधेसी सभासदहरु अगाडि गएर विरोध गर्न थालेका थिए।
आज बल्ल यो विवाद टुंगिएको छ। यसअघि पटक पटक भएका वार्तामा कहिले भाषा नमिलेर कहिले के र कहिले के [...]



