अस्ताउँदो लेखकसँगको आत्मीय भेट
-SateLite
जगदिश घिमिरेलाई लागेको Multiple Myeloma Cancer को कुनै उपचार छैन। छ त केवल चिकित्सकले दिएको २-४ वर्षको बाँकी जिन्दगी जिएर मृत्यु पर्खिने उपाय मात्र ! तीस वर्षभन्दा बढी दैनिक योग गर्ने गरेको र आहारविहारमा ध्यान पुर्याउने तपाईँलाई कस्तो लाग्ला अचानक Multiple Myeloma Cancer ले गाँजेको थाहा पाँउदा ? जबकि तपाईँ अमेरिका हिँड्दा स्वस्थ,हट्टाकट्टा देखिनुहुन्थ्यो र [...]



