July 3rd, 2009
गोरखा। मनाङ जिल्लाको नार गाविसमा यार्सागुम्बा टिप्न पुगेका सात जना गोरखालीको हत्या र दुई जना अझै बेपत्ता भएपछि तमुवान संयुक्त सङ्घर्ष समिति, गोरखाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ। संयुक्त सङ्घर्ष समितिका सदस्यहरूले गोरखाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली र स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठलाई भेटी सो माग राखेका हुन्। यसैबीच सङ्घर्ष समितिकी अध्यक्ष धना तमुद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै शोकसन्तप्त परीवारजनमा समवेदना प्रकट गरिएको छ।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
पुलिसले ख्याती हत्याकान्डको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। हिजो पत्रकार सम्मेलन गर्दै पुलिसले यसको जानकारी दियो। अनि फेरि आयो त्यही क्रुर विवरण। मानिस कतिसम्म क्रुर हुनसक्छ भन्ने एकएक विवरण त्यसमा देखियो। आम्मै नि, हाम्रो समाजले यस्तो पनि मान्छे जन्माइसक्यो। कल्टिभेसन थ्यौरीलाई विचार गर्ने हो भने यो समाचारको यति धेरै प्रचारले भविष्यमा पनि यस्तै अपराध त [...]
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
'कन्सल्टेन्सीले पैसा लिए, सही सूचना दिएनन्'
काठमाडौं, असार २० (नागरिक)- अमेरिकी राजदूत न्यान्सी जे पावेलले झुठा विवरण सहित अमेरिकाको भिसा आवेदन गर्नेको संख्या पछिल्ला दिनमा बढेको बताएकी छन्। 'अहिले प्रत्येक दिन प्रष्ट झूठ कागजात र असत्य कथाहरुसहित आउनु स्वाभाविकजस्तो भएको छ। यो हाम्रो चासोको विषय हो'- न्यान्सीले भनिन्।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
गोरखा। मनाङ जिल्लाको नार गाविसमा यार्सागुम्बा टिप्न पुगेका सात जना गोरखालीको हत्या र दुई जना अझै बेपत्ता भएपछि तमुवान संयुक्त सङ्घर्ष समिति, गोरखाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ। संयुक्त सङ्घर्ष समितिका सदस्यहरूले गोरखाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली र स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठलाई भेटी सो माग राखेका हुन्। यसैबीच सङ्घर्ष समितिकी अध्यक्ष धना तमुद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै शोकसन्तप्त परीवारजनमा समवेदना प्रकट गरिएको छ।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री थप गरेर मौजुदा मन्त्री मण्डललाई ३२ सदस्यीय बनाएका छन् ।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
व्यवस्थापिका संसदको वैठक अवरुद्ध गर्दै आएको एनेकपा माओवादीले सरकारलाई सदनमा पेश्की बजेट प्रस्तुत गर्न दिने भएको छ ।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
जत्ति बुझ्दै गयो त्यत्ति िरंगटा लाग्ने यर्थाथ । कुनै चलचित्रको काल्पनिक कथा भन्दा कम हैन । तर काल्पनि हैन सबै यर्थाथ । क्यासिनोमा गएर उठाएको पैसा १९ वर्षकी ख्याति श्रेष्ठको परिवारवाट असुल्न अपराधको दुनियामा छिरेका विरेन श्रेष्ठले सबै अपराधीहरुलाइ माथ दिएर यस्तो क्रुरता देखाएका छन कि त्यो पढ्दा समेत िरंगटा लाग्छ । १६ वर्षकी मेरिनाले [...]
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
Plans, in fact, changed. We came directly to Kanyakumari today, instead of what was originally planned and amened subsequently. We got off the Kerala Express in Trivandram, the final destination of the train. Then we took another train- coming from Bengalore- to Kanyakumari. We arrived here at around 5 and headed directly to beach with [...]
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
काठमाडौं। स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा लिम्बुले अबको सय दिनभित्र ४१ वटा नगरपालिका गठन हुने बताउनुभएको छ। 'मुलुकमा स्थानीय निकायको अवस्था' विषयक राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै स्थानीय निकाय पदविहीन रहेको अवस्थामा पदबहालीका लागि पहिलो अभ्यास निर्वाचन भएकाले त्यसका लागि सबै राजनीतिक दलसँग छलफल गरी अगाडि बढने बताउँदै मन्त्री शेर्माले निर्वाचनको वातावरण बनाउन समयमै संविद्यान बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल नगरपालिका सङ्घका अध्यक्ष डोरमणि पौडेलले लोकतन्त्रमा स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्थानीय निकायमा चाँडै पदबहालीका लागि सबैले चासो दिनुपर्ने बताउनुभयो।
Posted in Friend's posts | No Comments »
July 3rd, 2009
काठमाडौं। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा प्रहरीले शुक्रबार दुईजना अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको सिमरदही गाविस–९ बस्ने गोपाल ठाकुर र ललन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। अपहरणकारीले भतौलिया गाविस–२ बस्ने रामप्रबोध महासेठलाई जनकपुरको भानुचोकबाट अपहरण गरी महोत्तरीको प्रमुख भन्सार नाका भिठामोड हुँदै भारत लग्नेक्रममा प्रहरीले पक्राउ गरेको हो। वैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा कामदार पठाउने एजेन्टका रुपमा रहेका महासेठले आफूहरुसँग पाँच लाख रुपैयाँ लिएर विदेश नपठाएका कारण उनलाई अपहरण गर्न लगेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। यससम्बन्धमा थप अनुसन्ध्ाान भइरहेको प्रहरी निरीक्षक शैलेन्द्र यादवले बताएका छन्
Posted in Friend's posts | No Comments »